दाङ–३ मा नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन्।
उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई हराउँदै विजयी हासिल गरेका हुन्। उनले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाएकी हुन्।