दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा निर्वाचित विजयी भएका छन्।
उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन्। उनले २८ हजार ५१५ मत ल्याउँदा एमालेका गणेशले २६ हजार ३८१ मत पाएका छन्।