झापा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित भएकाे छ।
पछिल्लो मतपरिणाम अनुसार उनी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि छन्। खरेलले २१८२८ मत ल्याएका छन्।
अब साे क्षेत्रमा मत गन्न बाँकी ११ हजार ३९१ रहेकाे छ।