जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

File Photo
File Photo

प्रतिनिधिसभातर्फ जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन्।

पछिल्लाे मतपरिणामअनुसार १३ हजार ६५ मत गणन गर्दा शाहीले ६ हजार ६६९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २ हजार ८९० मत पाएकी छन्।

त्यस्तैगरी नेकपा एमालेका रतननाथ योगीले १ हजार ७९५ मत पाएका छन्। नेपाल मजदुर पार्टीका डिल्ली प्रसाद काफ्लेले ३ सय ७६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-22 13:26:00

प्रतिकृया दिनुहोस्