काठमाडौं–९ बाट नेकपा (एमाले)का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।
उनी ११ हजार ९५६ मतसहित विजयी भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे।
सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले भने ६ हजार ४०२ मत प्राप्त गरेकी छिन्।