गोरखा–२ मा प्रचण्डको अग्रता, तेस्रो स्थानमा अब्दुस मिया

फाइल तस्बिर
फाइल तस्बिर

गोरखा क्षेत्र नम्बर-२ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो मतान्तरले अग्रता हासिल गरेका छन्। 

पछिल्लो विवरण अनुसार कूल ५५० मत गन्दा प्रचण्डले ३९१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत र एमालेका अब्दुस मियाले ३३ मत पाएका ल्याएका छन्। 

प्रकाशित मिति: : 2022-11-21 21:32:00

प्रतिकृया दिनुहोस्