ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको अग्रता कायमै छ।
कार्कीले २४१५ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले २०३९ मत ल्याएका छन्। त्यसैगरी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले १२५० मत पाएकी छिन्।