प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।
१९ हजार ५९६ मत गणना हुँदा उनले ९ हजार ७७३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत ल्याएका छन्।
त्यसैगरी नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले भने २ हजार ६९४ मत पाएका छन्।