रुपन्देही–२ मा विष्णु पाैडेललाई पछि पार्दै घण्टीका गणेश पौडेलकाे अग्रता

File Photo
File Photo

रुपन्देही–२ मा प्रतिनिधि सभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ६ हजार ६२ मत गणना गर्दा २ हजार २ सय ४४ मत प्राप्त गरेका छन्।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने १ हजार ९ सय ४४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-22 04:23:00

प्रतिकृया दिनुहोस्