झापा–५ मा मतगणना सुरु 

फाइल तस्बिर
फाइल तस्बिर

झापा क्षेत्र नम्बर–५ मा मतगणना सुरु भएको छ। 

केही बेरअघि सुरु भएको उक्त क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलकाे प्रतिस्पर्धा रहेकाे छ। 

प्रकाशित मिति: : 2022-11-21 12:59:00

प्रतिकृया दिनुहोस्