काठमाडाैं– १ मा रवीन्द्र मिश्रकाे अग्रता कायमै, दाेस्राे स्थानमा प्रकाशमान (अपडेट)

काठमाडाैं क्षेत्र नं–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रकाे अग्रता कायमै रहेकाे छ। 

पछिल्लाे मतपरिणाम अनुसार राप्रपाका रवीन्द्रले ३ हजार ५७ गरेका छन् भने कांग्रेसका प्रकाशमान सिंहले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन्।

त्यस्तै एमालेका किरण पाैडेलले १ हजार ७ सय ३० मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: : 2022-11-21 17:55:00

प्रतिकृया दिनुहोस्