मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ।
जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा–२ र धनुषा–३ मा अग्रता लिइरहेको छ भने कांग्रेसले भक्तपुर–२, मुस्ताङ र झापा–३ मा अग्रता लिइरहेको छ।