बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन्।
बाजुराको त्रिवेणी नगरपालिका–७ को एक मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा उनीहरू घाइते भएका हुन्।
उक्त केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको थियाे।