डाेल्पाकाे शे-फाेक्सुन्डाे गाउँपालिका-६ फाेतगाउँकाे केन्द्रमा मतदान सम्पन्न

File Photo
File Photo

डाेल्पाकाे शे-फाेक्सुन्डाे गाउँपालिकाअन्तर्गत वडा नं. ६ मा पर्ने फाेतगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएकाे छ।

आइतबार भएका मतदानमा फाेतगाउँस्थित केन्द्रमा मतदान सम्पन्न भएकाे मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए। यस मतदान केन्द्रमा ३४ मतदाता छन्।

प्रकाशित मिति: : 2022-11-20 14:46:00

प्रतिकृया दिनुहोस्