१२:४५ बजेसम्म खस्यो ३२ प्रतिशत मत

देशभर मध्याह्न १२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको छ।

आइतबार जारी मतदानमा १२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रकाशित मिति: : 2022-11-20 13:19:00

प्रतिकृया दिनुहोस्