अभिनेता राजेश हमालले मतदान गरेका छन्।
उनले आइतबार काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका हुन्।
मतदान गरेका उनले अबकाे पाँच वर्षपछि आफूले पनि उम्मेदवारी दिने बताएका थिए।