आज चितवनमा गठबन्धनको चुनावी सभा

फाइल तस्विर
फाइल तस्विर

सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ।

चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ।

चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा छन्। गठबन्धनका नेताहरू केही दिनअघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए।

प्रकाशित मिति: : 2022-11-12 08:31:00

प्रतिकृया दिनुहोस्