श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्व खराब प्रदर्शन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले ३३.१ ओभरमा मात्रै १३३ रन बनाएर खेलिरहेको छ। नेपालले ९ विकेट गुमाइसकेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ रनमै दुई विकेट गुमाउन पुगेको थियो। नेपालका ओपनर कुशल भुर्तेल दुई ओभरमा २ रन बनाएर आउट भएका थिए। भने, भीम सार्की ४ रन बनाएर आउट भए।
त्यस्तै तेस्रो स्थानमा क्रिजमा आएका असिफ शेख २७ बलमा १९ रन बनाउँदै आउट हुन पुगे। कप्तान रोहितकुमार पौडेल मात्रै २७ रन बनाएर आउट भए।
कप्तान पौडेल आउट भए लगत्तै आए अर्का ब्याटस् म्यान कुशल मल्ल पनि ३ रनमै आउट भएका छन्।
त्यस्तै साेमपाल कामी ११ रन बनाएर आउट भएका छन्। भने, आरिफ शेख र दिपेन्द्रसिंह एरी क्रमश: ११ र १२ लिएर आउट भए।
अहिले नेपालकाे ब्याटिङ सन्दीप लामिछाने र ललित राजवंशीले समालिरहेका छन्। सन्दीपले २१ रन बनाउँदा ललितले १ रन बनाएर खेलिरहेका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया