‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
एसिया कपअन्तर्गत आज हुने भारतविरुद्धको खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न श्रीलंका पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले खेलाडीहरुलाई जितको शुभकामना दिएका छन्।
प्रतिस्पर्धा सुरु हुनुअघि खेलाडीहरुबीच एक अनौपचारिक कार्यक्रममार्फत् जितको शुभकामना दिएको हुन्।
रविले यो दिनको लागि एउटा जेनेरेसनले पर्खिएको बताउँदै भने, ‘एउटा जेनेरेसन कुरेर हामी एउटा यस्तो दिन पाएका छौँ। त्यसको लागि हाम्रो होल टिमलाई सबैभन्दा पहिला धेरै–धेरै धन्यवाद दिन चाहन्छु।’
‘सिंगो देशले आज हेरेर बसेको छ। तपाईंहरुलाई सपोर्ट गर्नको लागि हामी आएका छौँ, विस् यु अल दि बेस्ट,’ रविले अगाडि थपे।
नेपाल र भारतबीचको खेल हेर्न रवि आइतबार दिउँसो श्रीमतीसहित श्रीलंका पुगेका थिए।
नेपाल र भारतबीचको ऐतिहासिक खेला दिउँसो सवा ३ बजेबाट सुरु हुँदैछ।
भिडियाे :
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया