एमालेको घोषणापत्र सार्वजनिक (फाेटाे फिचर)

आगामी ४ मंसिरकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम।

होटल याक यतिमा आयोजित घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गरेका थिए। कार्यक्रमको सहजीकरण बैंकर अनिलकेशरी शाहले गरेका थिए। 


 

प्रकाशित मिति: : 2022-11-01 15:26:00

प्रतिकृया दिनुहोस्