शिवराज श्रेष्ठ निहारिका सिंहबाट जन्म भएको बालकसँग डीएनए टेष्ट गराउन काठमाडौँ आइपुगेका छन्।
उनी आइतबार धनुषाबाट काठमाडौं आई श्रेष्ठले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिएका हुन्।