‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
लोकान्तर
‘कांग्रेसरूपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ। चुनावको मैदानमा कांग्रेस रूपी हात्ती लम्किँदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरू हात्तीको कानमा लाग्न खोज्दैछन्, हात्तीको कानमा ओत लाग्ने चमेरोको भरोसा हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ,’ नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रम उद्घाटनका क्रममा फागुन २१ गते शनिवार महामन्त्री धनराज गुरुङले दिएको एउटा अभिव्यक्तिले सत्ता गठबन्धनमा चिसो पसेको छ।
गुरुङको आसय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एसतर्फ लक्षित रहेको बुझ्न कठीन छैन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया