कांग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्न मिल्दैन : मन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्।

कांग्रेसको युवा संगठन नेपाल तरुण दल, काभ्रेले काठमाडौंमा गरेको कार्यक्रममा खाँणले पार्टी गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको बताए।

प्रकाशित मिति: : 2022-09-10 18:08:00

प्रतिकृया दिनुहोस्