माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ।

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक हिजोवाट सुरु भएको हो।

हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समुहलाई गोलाकारभित्रको हसिँया हथौडावा निर्वाचन लडन स्विकृत प्रदान गरेको थियो।

प्रकाशित मिति: : 2022-08-17 08:05:00

प्रतिकृया दिनुहोस्