मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति

file photo
file photo

मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ। 

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हो। 

भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ।

प्रकाशित मिति: : 2022-08-03 20:01:00

प्रतिकृया दिनुहोस्