संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समय तय भएको छ।
आजको प्रतिनिधसभाको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि विशेष समितिले गरेको छानबिनको प्रतिवेदन २ बजे बुझाउने भएको हो।
संसद भवन नयाँ बानेश्वरमा सभामुखलाई प्रतिवेदन बुझाइने संसद सचिवालयले जनाएको छ।