न्यायालयमै कांग्रेस छन् : ओली

file photo
file photo

cउनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी नखोज्न आग्रह गरेका हुन्। को रुपमा एम अधिकारीको नाम राखेप५ि उनी नै गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै बिरोध भइरहेको थियो।

एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा ओलीले अफनो दलले एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए।

‘नेकपा एमालेले भनिरहेको छ। खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन्।’ उनले भने। 


 

प्रकाशित मिति: : 2022-07-22 19:13:00

प्रतिकृया दिनुहोस्