नेपालले कसैको नजिक वा कसैको टाढा भएर काम गर्नु हुँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले सबैको छिमेकी र कसैको हितविपरीत हुने गरी कूटनीतिक सम्बन्ध विस्तार गर्नु नहुने बताएका छन्।

काठमाठौं आज नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन्।

उनले कार्यक्रममा मुलुकले अन्तर्राष्ट्रिय शक्ति वा राज्यहरूसँगको सम्बन्धबाट राष्ट्रिय हित प्रवर्द्धन गर्नसक्नु पर्ने बताए। तर, पछिल्लो पन्चशिलको सिद्धान्तविपरीत भू-राजनीतिक नीति सुरु भएको हो भन्ने आशंक पैदा भएको उनले बताए।

प्रकाशित मिति: : 2022-07-16 16:50:00

प्रतिकृया दिनुहोस्