नेपालको अर्थतन्त्र बिग्रिँदै गएको छ: नेता पौडेल

file photo
file photo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थतन्त्र बिग्रिँदै गएको बताएका छन्।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि उनले  अर्थतन्त्र बिग्रिँदै गएको अवस्था भएको बताएका हुन्। 

अर्थ मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले गर्नुपर्ने बताउँदै उनले भने, 'अर्थतन्त्रलाई प्रधानमन्त्रीजीले सम्हाल्नुपर्छ। विज्ञहरुसँग सुझाव लिएर नीतिगत निर्णय लिनुपर्छ।’
 

प्रकाशित मिति: : 2022-07-12 18:58:00

प्रतिकृया दिनुहोस्