कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी

File Photo
File Photo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेकाे छ। साेमबार दिउँसाे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।

बैठकमा स्थानीय निर्वाचनको समीक्षा, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बनाइएको छ।
 

प्रकाशित मिति: : 2022-07-11 14:58:00

प्रतिकृया दिनुहोस्