अर्थमन्त्री शर्माकाे राजीनामा माग गर्दै विरोधमा उत्रिएका दश जना पक्राउ

अर्थमन्त्री जर्नादन शर्माको राजीनामा माग गर्दै विरोधमा उत्रिएका युथ नेपाल कांगेसका दश जना पक्राउ परेका छन्। 

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युथ नेपाल कांगेसले बुधबार सिंहदरबार अगाडि प्रर्दशन गरेको हो।   

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन्।

  

प्रकाशित मिति: : 2022-07-06 13:30:00

प्रतिकृया दिनुहोस्