माओवादी केन्द्रको बैठक सर्‍याे

माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित  गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2022-07-05 10:31:00

प्रतिकृया दिनुहोस्