‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
लोकान्तर
सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)ले भावी सत्ता समीकरणका विषयमा निर्णय लिन सकिरहेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिने कि कांग्रेस र माओवादी केन्द्रसहितको सम्भावित गठबन्धनमा लाग्ने भन्नेमा जसपामा दुई धार देखिँदै आएको छ। त्यसैको परिणाम स्वरूप शीर्ष नेताहरूकै फरक-फरक अभिव्यक्त सार्वजनिक हुँदै आएको थियो।
तर, अब भने पार्टीमा एकमतको स्थिति बनेको दाबी जसपा नेतालक्ष्मणलाल कर्णले गरेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया