एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी, रामकुमारी झाँक्री अनुपस्थित 

File Photo
File Photo

सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बसिरहेकाे छ। 

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा तीनकुनेस्थित पार्टी कार्यालयमा पोलिटब्यूरो बैठक बसेकाे हाे।

एकीकृत समाजवादीकी सचिव एवम् सहरी विकासमन्त्री रामकुमारी झाँक्री भने बैठकमा अनुपस्थित भएकी छन्। 

 

प्रकाशित मिति: : 2022-06-24 13:39:00

प्रतिकृया दिनुहोस्