नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बार्दिया पुगेर सहिदका परिवारलाई भेटेका छन्। सोमबार बिहान पार्टीका नेता कार्यकर्तासहित बेलभार गाउँ पुगेका अध्यक्ष प्रचण्डले सहिदका परिवारसँगै खाना समेत खाएको थिए।
बार्दिया आफ्नाे व्यक्तिगत जीवन र पार्टी जीवनसँग जाेडिएकाे अभिन्न अङ्ग भएकाे बताउँदै प्रचण्डले फेरि यहाँ आउँदा खुसी लागेकाे बताए।
हेर्नुहाेस् तस्बिरहरू: