के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
हिमाल खबर
नेपाल-भारतबीच पानी छलफल जुन तह र तप्कामा हुने गर्छ, नेपाल-चीन सम्बन्धको छलफल भने शून्यप्रायः छ।
नेपालका मुख्य नदी प्रणाली कर्णाली, गण्डकी र कोशी सबैको उद्गम तिब्बतमा छ। तिब्बत भन्ने बित्तिकै हामी सन् १९५० मा चीनमा गाभिएको भूभागलाई मात्रै बुझ्छौं, तर तिब्बत खासमा पठारको नाम हो, जसको केही भाग नेपालमा पनि पर्छ। त्यसैले कालीगण्डकीको उद्गमस्थल रहेको उपल्लो मुस्ताङ पनि तिब्बती पठार नै हो, तर नेपाली भूमिमा परेको।
हाम्रा नदी मात्रै होइनन्, तिब्बती पठार एशियाका सबैभन्दा ठूला नदी प्रणालीहरूको पनि जननी हो। दक्षिण-पूर्वी देशहरूमा बग्ने मेकङ होस् वा चीनभित्रै बग्ने ह्वाङ्गहो (यलो) होस् वा याङ्से, पूर्वको म्यानमारमा बग्ने इरावती (इरावड्डी) होस् वा उत्तर-पूर्वी भारतको असम भएर बग्ने ब्रह्मपुत्र, उत्तर-पश्चिम भारत हुँदै पाकिस्तान झर्ने सिन्धु (इन्डस्) होस् वा गङ्गा नदीका सहायकका रूपमा नेपाल भएर बग्ने अरुण, सुनकोशी, कालीगण्डकी, त्रिशूली वा कर्णाली सबै नदीलाई तिब्बती पठारले जन्माएका छन्। त्यसैले तिब्बत एशियाका मुख्य नदीहरूको राजधानी हो। हामी त्यो राजधानीका छिमेकी हौं।
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया