काठमाडौँको धोबी खोलामा पुरुषको शव भेटियो

काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोला किनारमा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

शव भेटिएकाे सूचना पाएपछि अहिले त्यहाँ प्रहरीकाे टाेली पुगेकाे छ।

थप विरण आउन बाँकी

प्रकाशित मिति: : 2022-06-07 10:06:00

प्रतिकृया दिनुहोस्