नेकपा माओवादी मन्त्री फेर्ने पक्षमा छैन: नेता बस्नेत

File photo
File photo

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताएका छन्।

तत्काल मन्त्री फेर्दा काम नहुने भन्दै उनले आफ्नो पार्टी मन्त्री फेर्ने तयारी नभएको बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मन्त्री फेर्ने पक्षमा नभएका बताउँदै उनले भने, ‘मन्त्री फेर्नुपर्छ भनेर कसैको दबाब छैन।’

प्रकाशित मिति: : 2022-06-06 11:59:00

प्रतिकृया दिनुहोस्