पेट्रोलिय पदार्थको मूल्य घट्यो

file photo
file photo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो। 

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

सरकारले बजेटमार्फत् कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2022-06-02 20:42:00

प्रतिकृया दिनुहोस्