पूर्व मेयरलाई भेट्न डेरामै पुगे पोखराका मेयर आचार्य

पोखराका निवर्तमान मेयर मानबहादुर जिसीलाई भेट्न मेयर धनराज आचार्य उनको डेरामा पुगेका छन्।

भेटमा जिसीको कार्यनीति र कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव लिएका छन्।

मेयर जिसी बिरामी छन्। गत भदैमा मस्तिष्कघात भएपछि उनी पूर्णरुपमा निको हुन सकेका छैनन्। भेटमा आचार्यले उनको स्वास्थ्य लाभको समेत कामना गरेका छन्।

प्रकाशित मिति: : 2022-05-31 13:28:00

प्रतिकृया दिनुहोस्