त्रिपुरासुन्दरीकाे मेयरमा एमालेका जुनचन्द्र राेकाया विजयी

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा नेकपा (एमाले) विजयी भएकाे छ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बुढानीलकण्ठकाे मेयरमा जुनचन्द्र राेकाया र उपमेयरमा देवी घर्ती विजयी भएका हुन्।

प्रकाशित मिति: : 2022-05-18 15:00:00

प्रतिकृया दिनुहोस्