नुवाकोटको पन्चकन्या-२ मा कांग्रेसको प्यानल नै विजयी 

नुवाकोटको पन्चकन्या गाउँपालिका २ मा नेपाली कांग्रेसको प्यानलै विजय भएको छ।

वडा नं २ मा कांग्रेसका अध्यक्ष पदका उम्मेदवार रामशरण श्रेष्ठ विजयी भएका हुन्। 

त्यसैगरी महिला सदस्यमा सुशीला अधिकारी महत,दलित महिला सदस्य शुभेच्छा मगराती मिजर, रबिन्द्र तामाङ र हरिशरण राई विजयी भएका छन्। 

प्रकाशित मिति: : 2022-05-16 19:52:00

प्रतिकृया दिनुहोस्