नुवाकोटको विदुर नगरपालिकाको मतगणना गए राति देखि नै सुरू भएको छ।
प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसका राजन श्रेष्ठले २४ मत ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवार सन्जु पण्डितले १९ भोट ल्याएका छन्।
नगरपालिका उपप्रमुखमा भने एमालेकी अम्बिका पौडेलले अग्रता बनाएकी छन्। १३ भोट ल्याएकी पौडेलले माओवादी केन्द्रकी उम्मेदवार प्रभा बोगटीलाई १ भोटले पछि पारेकी छन्। बोगटीले १२ भोट ल्याएकी छन्।
अपडेट