पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन्।
उनले गृह जिल्ला रौतहट गौरस्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।