नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्।
स्थानीय तहको निर्वाचनको लागि गोरखाको सिरानचोक गाउँपालिका जौबारीस्थित परोपकार आदर्श माविबाट मतदान गरेका हुन्।