बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
भुवन केसी, अभिनेता
यसपालि अलि रौनक छ। चाडपर्व आएजस्तो लागेको छ। तर, पनि सावधानी भने अपनाउनुपर्छ।
घरमा देउसीभैलो खेल्न आउनेहरूसँग नाचगान गर्न र उनीहरूले दिएको आशिष् लिन बडो आनन्द लाग्छ। मैले आफैँ देउसीभैलो नखेलेको त वर्षाै भयो। नजिकका साथीहरू मिले भने यसपालि चाहिँ देउसी खेल्न जान मन लागेको छ। हेरौं, माहौल कस्तो बन्छ।
मेरी एउटी बहिनी छे, ऊसँग टीका लगाउँछु। घरमा सबैजना भेला हुन्छौँ। त्यो निकै रमाइलो पक्ष हो। तिहारपछि ‘पारस’ फिल्मको सुटिङ गर्ने योजना छ। त्यसको तयारी पनि चलिरहेको छ।
संसारभरका दाजुभाइ दिदीबहिनीलाई तिहारको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया