चन्दननाथ नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रले युवा नेता जीवन बुढथापा र उपमेयरमा पूर्णिमा विक (रचना) लाई उम्मेदवार उम्मेदवार बनाएकाे छ।
मेयर र उपमेयर पदका लागि पार्टीमा धेरै आकांक्षी भएपनि पार्टीले जीवन र पूर्णिलाइ उम्मेदवार बनाएको माओवादी केन्द्रका युवा नेता विष्णुबहादुर महतले (गौरव) जानकारी दिए।
यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन्।