काठमाडौंको मेयरमा एमालेबाट स्थापित र डंगोलद्वारा उम्मेदवारी दर्ता

File Photo
File Photo

नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्।

उनीहरूले केही समयअघि राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति: : 2022-04-25 13:10:00

प्रतिकृया दिनुहोस्