उद्घाटनअघि बेहुली झै सिंगारियाे रेल (तस्विरहरू)

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले जनकपुर-जयनगर-कुर्था रेल सेवा संयुक्त रुपमा उद्घाटनअघि जनकपुरस्थित रेललाई बेहुली झैं सिंगारिएकाे छ।

आज १२ बजे दिल्लीबाट रेलकाे भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन हुँदैछ। उद्घाटनपछि रेल सेवा नियमित सन्चालन हुनेछ। याे रेल करिब दुई वर्षदेखि सन्चालनकाे तयारीमा थियाे।


तस्बिरहरू:

प्रकाशित मिति: : 2022-04-02 11:00:00

प्रतिकृया दिनुहोस्