हेर्नुहाेस् घाेडेजात्राका राेचक दृश्य !

काठमाडाैं उपत्यकामा आज (शुक्रबार) घाेडेजात्रा मनाइएकाे छ। टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ। चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेकाे छ। नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ।


तस्विरहरू:

प्रकाशित मिति: : 2022-04-01 19:14:00

प्रतिकृया दिनुहोस्